म्याग्दीका कोरोना संक्रमितको पोखरामा मृत्यु

विकल्प न्युज/ बेनी कार्तिक ४ गते । म्याग्दीका एक कोरोना संक्रमितको उपचारको क्रममा पोखरामा निधन भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल अन्र्तगत कोभिड–१९ उपचार केन्द्रमा आईसियुमा उपचाररत धवलागिरि गाउँपालिका–७ का ८५ बर्षिय पुरुषको मंगलवार राती ८ बजेर २५ मिनेटमा उपचारकै क्रममा निधन भएको हो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले जारी गरेको … Continue reading म्याग्दीका कोरोना संक्रमितको पोखरामा मृत्यु